नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन नेप्से ३३.२७ अंक बढ्दै २८६६ मा पुगेको छ। कारोबार १०.५३ अर्ब पुग्यो। २२१ कम्पनी बढे, ४५ घटे, ३ स्थिर रहे। सबै समूह उकालो लागे, होटल सबैभन्दा बढी बढ्यो। ७ कम्पनी १०% बढे भने रिलायन्स स्पिनिङ घट्यो। कारोबारका क्रममा सूचक २८७९ सम्म पुगेको थियो। सबै समूहका सूचक हरियो रहे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleखड्कासँग कांग्रेसद्वारा सात दिने स्पष्टीकरण माग
Next Article दीपक खड्का थुनामै रहने सर्वोच्चको आदेश


