सरकारले न्यायपालिका तथा संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै १ साउन २०८३ देखि लागू हुने गरी तलब निर्धारण गरेको हो। प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ र सर्वोच्च अदालतका न्यायाधीशको ९३ हजार ५४७ रुपैयाँ पुगेको छ। उच्च र जिल्ला अदालतका न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीको तलबसमेत बढाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special