विज्ञापन स्थान
२०८२ फाल्गुण १७
होली र निर्वाचनका कारण सोमबारदेखि तीन दिन सार्वजनिक बिदा भएकाले यो साता सेयर कारोबार नहुने र आज एकदिन मात्र कारोबार दिन लगानीकर्ताले बढेको मूल्यमा किनबेच गरेका हुन्।
By admin admin
२०८२ फाल्गुण १४
आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन्।
२०८२ फाल्गुण १३
कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।
२०८२ फाल्गुण १२
साल्पा विकास बैंकको मूल्य १० प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने नेपाल एसबीआई बैंकको मूल्य ३.५८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
ब्याजदर करिडोर अनुसार अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतभन्दा तल झर्न नहुने भए पनि त्यसो हुँदा केन्द्रीय बैंकले तरलता खिचेर सो स्तरमा कायम राख्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
२०८२ फाल्गुण ११
आजको कारोबारमा ११३ वटा स्टकको मूल्य बढ्दा १४० वटा स्टकको मूल्य घटेको छ भने बाँकी ९ वटा स्टकको मूल्य स्थिर रह्यो, जसले समग्र बजारमा मिश्रित प्रदर्शन देखाएको छ।
२०८२ फाल्गुण १०
यस दिन ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा डेढ करोड कित्ता सेयरको कारोबार भएको हो।
धान आयात घटेर १४ अर्ब ५१ करोडको ३,८१,६२२ टनबाट १२ अर्ब ७४ करोडको ३,४८,१३७ टनमा झरेको छ, जबकि चामल आयात बढेको छ।
२०८२ फाल्गुण ८
गत वर्षको पहिलो सात महिनामा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रहेको नेपालको वैदेशिक व्यापार यस वर्ष सोही अवधिमा बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार पुगेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको दायित्व बढ्दै जाँदा मन्त्रालयले आफ्नै विकास योजनाको बजेट कटौती गरी बीमा बोर्डलाई जोगाउन खोजे पनि दीर्घकालीन समाधानको स्पष्ट योजना अझै सार्वजनिक भएको छैन ।