२०८३ असार २३
राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउँदै कर्जा विस्तार, बैंकिङ सुधार र आर्थिक गतिविधि बढाउने लक्ष्य अघि सारेको छ।
मौद्रिक नीतिको अपेक्षाले सेयर बजारमा उत्साह बढ्दा नेप्से २४.५७ अंकले उकालो लागेको छ।
बलियो बाह्य सूचकबीच सुस्त अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले थप लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
उपसमिति संयोजक चयनमा सहमति नजुटेपछि सार्वजनिक लेखा समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
२०८३ असार २२
सोमबार नेप्सेसहित सबै उपसूचक घट्दा बजारमा कारोबार रकम र लगानीकर्ता उत्साह दुवै कमजोर देखिए।
मुआब्जा विवाद समाधान गर्दै काठमाडौँ–तराई द्रुतमार्ग खोकनासम्मै निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
तेस्रो त्रैमासमा विद्युत्, वित्तीय सेवा र व्यापार क्षेत्रको योगदानसँगै नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ।
२०८३ असार २१
पूर्वगभर्नर र निजी क्षेत्रले आगामी मौद्रिक नीति लचिलो, उत्पादनमुखी र लगानी तथा रोजगारी प्रवर्द्धन गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन्।
उच्च अदालतको आदेशपछि सरकारले दक्षिण कोरियाको ई–७ भिसामा नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः सञ्चालनमा ल्याएको छ।
दाउन्ने सडकको कङ्क्रिट ढलान अन्तिम चरणमा पुगेको र उचित मापदण्ड पालना भए ३०–४० वर्षसम्म टिक्ने दाबी गरिएको छ।