२०८३ श्रावण ७
नेप्से १४.१७ अंकले बढ्दै २७२६.७२ बिन्दुमा पुगेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
अर्थमन्त्री वाग्लेले कर प्रशासन सुधार, स्वेच्छिक कर अनुपालन र डिजिटल प्रणालीमार्फत नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
२०८३ श्रावण ६
सर्वोच्चले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई रोक्ने निर्णय बदर गर्दै समान र कानुनसम्मत वितरण गर्न आदेश दिएको छ।
लगातारको वृद्धिपछि बुधबार सेयर बजार १३.९५ अंकले घट्दै अधिकांश समूहमा गिरावट देखिएको छ।
२०८३ श्रावण ५
नेप्से लगातार छैटौँ दिन बढ्दै २७२६.४९ बिन्दुमा पुगेको छ भने कारोबार ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ।
२०८३ श्रावण ४
प्रधानमन्त्रीले पुँजी बजारका समस्या समाधान र व्यवसायीका जायज माग कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।
कोलकाताबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेल आइपुगेसँगै पूर्वी नेपालको आयात ढुवानी सहज हुने भएको छ।
नेप्से लगातार पाँचौं दिन बढ्दै २७१९ अंकमा पुगेको छ भने कारोबार रकम ५ अर्ब रुपैयाँ नाघेको छ।
२०८३ श्रावण १
नेपालले गत आर्थिक वर्ष ५८ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।
राष्ट्र बैंकको नयाँ व्यवस्था र सकारात्मक बजार मनोविज्ञानका कारण नेप्से ७९.७४ अंकले उकालो लागेको छ।