२०८२ चैत्र २२
एन्फाको निर्वाचन ७ दिनभित्र नभए फिफा–एएफसीले निलम्बन प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
२०८२ चैत्र १८
बोस्नियासँग पराजित हुँदै इटली लगातार तेस्रो पटक विश्वकप छनोटमा असफल भएको छ।
लाओससँगको हारपछि नेपालले एसियन कप छनोट यात्रा अन्त्य गरेको छ।
२०८२ चैत्र १०
राखेपले निर्देशन पालना नगरी कानुनविपरीत काम गरेको भन्दै २४ घण्टाभित्र किन कारबाही नगर्नु पर्ने हो भन्ने स्पष्टीकरण पेस गर्न एन्फालाई प्रश्न गरेको छ।
२०८२ चैत्र ८
विश्व फुटबल संस्था फिफाको नीति अनुसार सरकारी हस्तक्षेप स्वीकार नहुने भए पनि एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने अडान लिएको छ, जसमा एएफसीको समर्थन रहेको छ।
२०८२ चैत्र ४
पहिलो लेग १–१ को बराबरी भएपछि आर्सनलले दोस्रो लेगमा जित दर्ता गर्दै लेभरकुजेनलाई समग्रमा ३–१ ले पराजित गरेको हो।
२०८२ चैत्र ३
एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो ।
२०८२ फाल्गुण ६
टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाउँदै दीपेन्द्रको रेटिङ २०२ बाट २४४ पुगेको र ब्याटिङ वरियतामा ११ स्थान उक्लेर ६०औं स्थानमा पुगेका छन्।
२०८२ फाल्गुण ४
नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
२०८२ फाल्गुण ३
सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच ५४ रनको महत्वपूर्ण साझेदारी भएपछि नेपाली टोलीको इनिङ्सले लय समातेको थियो।