२०८३ जेठ ८
नेपालले अमेरिकालाई १२२ रनले हराउँदै लिग–२ सिरिजको घरेलु चरण सफलतापूर्वक समाप्त गर्यो।
२०८३ जेठ ६
लिग–२ मा राम्रो प्रदर्शनपछि नेपाली क्रिकेटरहरूको आईसीसी वरीयतामा उल्लेखनीय सुधार भएको छ ।
२०८३ जेठ ४
नेपालले स्कटल्याण्डलाई पराजित गर्दै आईसीसी लिग–२ मा पाँचौँ स्थान हासिल गरेको छ।
२०८३ जेठ १
राखेपले एन्फामाथिको निलम्बन हटाउँदै फुटबल विकासमा सहकार्य गर्ने सहमति गरेको छ ।
२०८३ बैशाख १४
सरकारले त्रिवि क्रिकेट मैदान यथावत राख्दै क्यानसँग नयाँ लिज सम्झौता गर्ने संकेत दिएको छ।
२०८३ बैशाख १३
अनियमितता छानबिनका कारण एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखेर विदेश यात्रा रोकिएको छ।
२०८३ बैशाख १२
यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गर्दैछ।
२०८३ बैशाख ८
नेपालले यूएईविरुद्ध दोस्रो टी–२० मा टस जितेर बलिङ रोज्दै टोलीमा चार परिवर्तन गरेको छ।
२०८२ चैत्र २९
सामाजिक सञ्जाल टिप्पणीका कारण क्यानले करण केसीलाई एक खेल प्रतिबन्ध र जरिबाना लगाएको छ।
२०८२ चैत्र २६
एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले हराउँदै क्वार्टरफाइनलमा अग्रता बनाएको छ।