निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च अनुगमन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। आयोगले यसका लागि १० वटा कार्य शर्तहरू समेत तय गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleत्रिवि तालाबन्दी २५ दिनपछि खुल्यो
Next Article चार उम्मेदवारसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण


