नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा घरदैलो क्रममा मतदातालाई सम्बोधन गर्दै घरघरमा पाइपमार्फत ग्यास पुर्याउन सकिने योजना पुनः दोहोराएका छन्। दैलेखको ग्यास उत्खनन् बन्द भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले काम सुरु गर्नुपर्ने बताए। विदेशबाट आयात घटाउने योजना सहित, यसका लागि सिलिन्डर आवश्यक नहुने उनले बताए। ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवार हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


