अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा उनले भारत र चीनसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए। परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमणमा पनि विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार र कनेक्टिभिटीका विषयलाई प्रमुख एजेन्डा बनाइएको उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


