सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ। नयाँ संसद् भवन निर्माण नसकिएकाले हालकै परिसरमा व्यवस्था गरिएको हो। कांग्रेस र एमालेले साबिककै कार्यालय पाएका छन् भने नेकपाको पुरानो कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको छ। अन्य दलहरूलाई पनि सिटअनुसार स्थान दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
संसद् सचिवालयद्वारा दलहरूलाई सिटअनुसार कार्यालय व्यवस्थापन
Previous Articleनेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप उडान गर्ने
Next Article अर्थविद् केशव आचार्यको निधन


NPL Special
NPL Special
NPL Special
NPL Special