परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। जेठ महिनाभित्र नयाँ राहदानी प्रयोगमा आउने अपेक्षा छ। प्रणाली स्थिरीकरण नहुँदासम्म सेवा अस्थायी प्रभावित हुन सक्छ। जर्मनीका कम्पनी भेरिडोस र मुलभौरले छपाइ तयारी पूरा गरेका छन्, आइडेमियाले राहदानी छाप्न बन्द गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नयाँ राहदानी प्रणालीको तयारी अन्तिम चरणमा, सेवा अस्थायी प्रभावित हुन सक्छ
Previous Articleरवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्ध रिट ‘हेर्दाहेर्दै’मा
Next Article बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण


