बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्ड पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। डिभिजन सडक कार्यालयले वर्षायाममा सडक अवरुद्ध भए अधिकतम आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ भने अधिकांश खण्डमा पुनर्निर्मित ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी
Previous Articleगणेश नेपालीलाई भारत लैजाने तयारी स्थगित
Next Article चालु आवमा ७९ प्रतिशत मात्र बजेट खर्च


