प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन्। सम्पत्ति विवादपछि राजीनामा दिएका गुरुङ छानबिनपछि पुनः गृहमन्त्री बनेका हुन् भने पुनले यसअघि पनि सरकारमा शिक्षा मन्त्रालय सम्हालेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


