भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। आन्दोलनमा अग्रपंक्तिमा देखिएकी रक्षा बमसहितले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। विभिन्न घटनामा बनेका समितिका प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइएको छ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
Previous Articleओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डुमा
Next Article नेप्से ४.४५ अंकले बढ्यो, कारोबार १४ अर्ब नाघ्यो


