राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा अन्य कसैको उम्मेदवारी नपरेपछि निर्वाचन आयोगले उनको निर्विरोध चयन घोषणा गरेको हो। उनको प्रस्तावक वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) थिए। अब ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। पहिलो चरणको मतदान बुधबार हुने र मतगणना मतदान सकिएको दुई घण्टापछि सुरु हुने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइरानविरुद्ध युद्ध रोक्न ट्रम्पमाथि अमेरिकी संसद्को दबाब
Next Article प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित


