रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको राजनीति नदोहोरिने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतका सरकारले प्रतिपक्षीमाथि अन्याय गरेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा त्यस्तो नहुने स्पष्ट पारे। प्रश्न उठाउँदै संसदमा आएको रास्वपाले अब जवाफदेहितासहित काम गर्ने र प्रतिपक्षीबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रतिपक्षीमाथि प्रतिशोध नदोहोरिने रवि लामिछानेको प्रतिबद्धता
Previous Articleरास्वपा पहिलो बन्नुमा विभिन्न पक्ष जिम्मेवार: रामबहादुर थापा
Next Article सेयर बजारमा सामान्य सुधार, नेप्से ५.८२ अंकले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special