देशभर बदलीसँगै विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविद्का अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र कमजोर भइसकेकाले वर्षा थप बढ्ने अवस्था छैन। आज दिउँसोदेखि वर्षा क्रमशः घट्दै मौसम सुधारतर्फ जाने सम्भावना छ। यद्यपि, सुदूरपश्चिमसहित केही प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु
Next Article पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता


