परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा हिरासतमा रहेका नेपाली युवा अमृत झाको मुद्दा द्रूत रूपमा समाधान गर्न आग्रह गरेका छन्। उनले नेपालका लागि इरानका गैरआवासीय राजदूतसँग भेटेर सहयोग मागे। राजदूतले मुद्दा गम्भीरतापूर्वक अनुगमन गर्ने आश्वासन दिए। भेटमा पश्चिम एसियाको स्थिति र क्षेत्रीय शान्तिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


