पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएपछि यातायात आवागमन प्रभावित भएको छ। पहिरोको जोखिममा रहेको क्षेत्रमा सडकको ठूलो हिस्सा ध्वस्त भएको सडक विभागले जनाएको छ। विभागले भौगोलिक अवस्था र क्षतिको कारणबारे प्राविधिक अध्ययन थालेको छ। अध्ययनको निष्कर्षका आधारमा सडक पुनःनिर्माण तथा मर्मत कार्य अघि बढाइनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कृष्णभीरमा सडक भासिँदा मुग्लिङ–काठमाडौं सडकखण्ड प्रभावित
Previous Articleभोटेकोशी बाढी: ७६८ शव फेला, उद्धार कार्य जारी
Next Article चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो


