राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अधिवेशन पुनः आह्वान गर्दै हेटौंडाबाट काठमाडौं सारिएको छ। ३० जेठमा शंखपार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा बिहान ११ देखि साँझ ५ बजेसम्म विद्युतीय मतदान हुनेछ। अधिवेशनमा सभापतिका लागि चार उम्मेदवार प्रतिस्पर्धामा छन्। २६ जेठमा सुरु भएको प्रक्रिया मतदान हुन नसकेपछि स्थगित भएको थियो। प्रदेश समिति ६५ सदस्यीय रहने व्यवस्था छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special