राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। त्यसअघि आइतबार सचिवालय बैठक बस्दैछ, जसमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभाग मनोनयनबारे छलफल हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसले दियो संविधान संशोधन अध्ययन समितिलाई पूर्णता
Next Article निगमको स्पष्टीकरण: इन्धन मूल्यबारे भ्रम फैलिएको दाबी


