राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनका लागि आज साँझ साढे ६ बजे मनोनयन दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै पौने ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। मतदान राति सवा ९ बजे सुरु हुनेछ भने मतपरिणाम राति साढे १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


