राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। १५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा महिला अनिवार्यता र भावी राजनीतिक रणनीतिसहितका प्रस्तावमाथि छलफल हुने तयारी गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


