साताको पहिलो दिन सेयर बजार ७.७३ अंकले बढेर नेप्से २७९६ पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेर ४ अर्ब ७४ करोडमा सीमित रह्यो। १५७ कम्पनीको मूल्य बढ्दा १०२ घटे। उत्पादन समूह अग्रणी रह्यो भने केही समूह घटे। पाल्पा सिमेन्टसहित चार कम्पनी १५ प्रतिशतले बढे, माइखोला हाइड्रोपावर १० प्रतिशतले घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसशस्त्र प्रहरीको नयाँ आईजीपीमा पौडेल नियुक्त
Next Article त्रिवि क्रिकेट मैदान नभत्काइने, नयाँ सम्झौताको तयारी


