सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै संसद्मा उपस्थित भएर सांसदका प्रश्नको उत्तर दिने बताएका छन्। विपक्षी दलले प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री कार्यालय र रास्वपाका प्रमुख सचेतकसँग छलफल भइरहेको जानकारी दिए। मिति तय हुनेबित्तिकै प्रधानमन्त्री संसद्मा आउने उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
Next Article नेप्सेमा ९ अंकको गिरावट, कारोबार पनि घट्यो


