प्रतिनिधिसभाको सभामुख निर्वाचन चैत २२ गते गर्ने निर्णय भएको छ। सर्वदलीय बैठकमा चैत २० गते मनोनयन दर्ता गर्ने प्रस्ताव गरिएको हो। सोही दिन निर्वाचन सम्पन्न गरी पदबहालीसमेत गराउने तयारी गरिएको छ। बैठकपछि सांसद खुश्बु ओलीले निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्सेमा भारी गिरावट, ७४ अंकले झर्यो बजार
Next Article संसदको पहिलो बैठक


NPL Special
NPL Special
NPL Special
NPL Special