सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सुनसरी घटनाबारे संसद्मा सम्बोधन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीसँगको भेटमा संसद्बाट सम्बोधन गर्दा सकारात्मक सन्देश जाने उनले बताएका हुन्। प्रधानमन्त्रीले यस विषयमा विचार गर्ने बताएका छन्। सभामुखले विभिन्न राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सुनसरी घटनाबारे संसद् सम्बोधन गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह
Previous Articleविभिन्न विधेयक संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति
Next Article गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू


