राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई निर्वाचन क्षेत्रका भ्रमण पार्टीसँग अनिवार्य समन्वयमा गर्न निर्देशन दिएको छ। भ्रमणलाई संगठन विस्तार, स्थानीय मुद्दा उठान र जनमतलाई संसदीय एजेन्डासँग जोड्ने रणनीतिक अभियान बनाउन आग्रह गरिएको छ। साथै मितव्ययिता, सुशासन, स्थानीय समितिको अपनत्व र जनगुनासाको संस्थागत अभिलेखीकरणमा पनि विशेष जोड दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
Next Article नेप्से लगातार छैटौँ दिन पनि हरियो


