नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन बोलाएको छ। चौधरीको उम्मेदवारी टीकापुर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएकाले खारेज गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चौधरीको उम्मेदवारी खारेजविरुद्ध रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Previous Articleसेयरबजारमा बलियो उछाल, नेप्से ५७ अंकले बढ्यो
Next Article राष्ट्रियसभा निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदान


