सर्वोच्च अदालतले बाल यौन दुराचार मुद्दामा नाबालक पीडकले पनि पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने ऐतिहासिक नजिर स्थापित गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले तल्लो अदालतको फैसला उल्ट्याउँदै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो। अदालतले सजाय र क्षतिपूर्ति फरक विषय भएको स्पष्ट गर्दै पीडितको संवैधानिक हक सुनिश्चित गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सर्वोच्चको ऐतिहासिक नजिर: नाबालक पीडक भए पनि क्षतिपूर्ति तिर्नैपर्ने
Previous Articleआचारसंहिता उल्लंघनमा आयोगको कडाइ, सयौँ सामग्री हटाइयो
Next Article नेप्से १०.३० अंकले वृद्धि, ४ अर्बभन्दा बढी कारोबार


