सर्वोच्च अदालतले रिक्त हुने न्यायाधीश पदहरू संविधान र कानुनले तोकेको समयसीमाभित्र पूर्ति गर्न न्यायपरिषद्लाई आदेश दिएको छ। न्यायाधीश हरि फुयाल र विनोद शर्माको इजलासले समयसीमा उल्लंघन गर्न नहुने स्पष्ट पारेको हो। समयमै नियुक्ति नहुँदा न्यायपालिकाको कार्यक्षमता र सार्वजनिक विश्वासमा असर पर्ने भन्दै सर्वोच्चले संवेदनशीलता अपनाउन निर्देशन दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special