सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। कोइरी थमनविक हत्या प्रकरणमा पाँच वर्ष कैद सजायपछि जलेश्वर कारागारमा रहेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, कैदी पुर्जी कानुनसम्मत नभएको ठहर
Previous Articleमिटरब्याजपीडितसँग वार्ताका लागि सरकारी टोली गठन
Next Article गत आर्थिक वर्षमा विकास खर्च ४६.७९ प्रतिशतमै सीमित


