गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश नदिएपछि थापालाई सभापतिका रूपमा काम गर्न सहज भएको छ। आयोगको निर्णय खारेजी र उम्मेदवारी प्रक्रिया रोक्न माग गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
गगन थापाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Previous Articleनिर्वाचन प्रभावले सेयर बजारमा उछाल
Next Article रवि लामिछाने मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special