सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मुद्दा फिर्ता गर्नुको आधार पेस गर्न र छलफलमा उपस्थित हुन आदेश दिएको हो। निर्णयलाई गैरकानूनी भन्दै बदर माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगगन थापाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Next Article रवि लामिछानेले वारेसमार्फत चितवन–२ मा उम्मेदवारी


NPL Special
NPL Special
NPL Special
NPL Special