सर्वोच्च अदालतले सरकारबाट अन्तिम निर्णय नभएसम्म स्थानीय तहको केन्द्र परिवर्तनसम्बन्धी विषयमा न्यायिक हस्तक्षेप गर्न नमिल्ने फैसला गरेको छ। गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सार्ने सिफारिस कार्यान्वयन नभएकाले विवादमा प्रवेश नगरेको अदालतले स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्थानीय तहको केन्द्र परिवर्तनमा सर्वोच्चको हस्तक्षेप अस्वीकार
Previous Articleअभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हरायो
Next Article कांग्रेसद्वारा चुनावअघि गठबन्धन नगर्ने स्पष्टोक्ति


