खेलकुद आईसीसी महिला टी२० विश्वकप एसिया छनोट शुक्रबारदेखि सुरु, नेपालको चुनौतीपूर्ण यात्राBy chhotokhabarJune 19, 20250 आईसीसी महिला टी२० विश्वकप एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि थाइल्यान्डमा सुरु हुँदैछ, र नेपाली महिला क्रिकेट टोली प्रतियोगितामा भाग लिन थाइल्यान्ड पुगेको छ।