एमाले उपनेता पद्मा अर्यालले सरकारलाई गिरीबन्धु टी–इस्टेटसहित सबै विवादित फाइल खोल्न चुनौती दिएकी छन्। प्रतिनिधिसभामा बजेट छलफलका क्रममा उनले विपक्षीमाथि लक्षित ‘फाइल खोल्ने’ चेतावनीको विरोध गर्दै ओम्नी, वाइडबडी लगायत प्रकरणको निष्पक्ष छानबिन माग गरिन्। उनले आरोप पुष्टि नभए जिम्मेवारी लिने कि नलिने भन्ने प्रश्न पनि उठाइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एमालेको सरकारलाई गिरीबन्धु टी–इस्टेटसहित सबै विवादित फाइल खोल्न चुनौती
Previous Articleसडक पेटीको अतिक्रमण तत्काल हटाउन सर्वोच्चको परमादेश
Next Article नेप्से १२ अंकले घट्यो, अधिकांश समूह राताम्मे


NPL Special
NPL Special
NPL Special
NPL Special