बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। थप एक शव बसमुनिबाट फेला परेपछि मृतक संख्या बढेको प्रहरीले जनाएको छ। मृतकमध्ये ४ पुरुष र ४ महिला छन्, तर पहिचान खुल्न बाँकी छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अपडेट: काभ्रेको बुच्चाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
Previous Articleनेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम ४ अर्बभन्दा बढी
Next Article मन नपरे संसद्ले सरकार ढाल्न सक्छः अर्थमन्त्री वाग्ले


NPL Special
NPL Special
NPL Special
NPL Special