काठमाडौंको असन क्षेत्रमा वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। मौलिकता जोगाउँदै सामाजिक, सांस्कृतिक र व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने लक्ष्यसहित असन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ। स्थानीय तह, प्रहरी र समुदायको सहकार्यमा सञ्चालन हुने यो अभियानले प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


