रास्वपाको केन्द्रीय सदस्य निर्वाचनका लागि मतदान आज साँझ ८:३० बजेबाट सुरु हुने भएको छ। उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ भने दाबी–विरोधका लागि साँझ ५ बजेसम्म समय दिइएको छ। अन्तिम नामावली ६ बजे प्रकाशन गरिनेछ। निर्धारित तालिकाभन्दा ढिला भएको महाधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे हुन सक्ने बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ८:३० बजेबाट
Previous Articleराहदानी संकटको जोखिम : विभागमा एक महिनालाई मात्र पुग्ने स्टक
Next Article मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान


