आज चैत ६ मा मधेस, कोसी र लुम्बिनी प्रदेशको तराई भूभागमा तीव्र हावाहुरी (५०–६० किमि/घण्टा) चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले रुख ढल्ने, छाना उड्ने र विद्युत्–सञ्चार सेवामा असर पर्ने जोखिम रहेको जनाएको छ। सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनचाँदीको मूल्यमा भारी गिरावट
Next Article आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण सीमा निर्धारण


NPL Special
NPL Special
NPL Special
NPL Special