राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। सोमबार सुनुवाइ नसकिएपछि न्यायाधीशद्वयको इजलासले मंगलबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो। निवेदक पक्षको बहस सकिएपछि प्रतिवादी पक्षको बहस हुनेछ। महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special