काठमाडौं, नेपाली कांग्रेसले पार्टीको विशेष र १५औँ महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचार भन्दै खारेज गरेको छ। महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न महाधिवेशनमाथि भ्रम फैलाइएको दाबी गरेका छन्। कांग्रेसले पार्टी पङ्क्तिलाई जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन अपिल गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special