काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयबारे सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएका छन्। उनले कार्कीलाई हटाउने विषयमा पार्टीलाई जानकारी नभएको र कुनै निर्देशन पनि नदिएको स्पष्ट पारे। मन्त्रिपरिषद्ले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्दै एआईजी मनोज केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special