काठमाडौं, बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम र पीडितको उपचार तथा पुनःस्थापनामा जोड दिँदै आज नोभेम्बर १८ मा विश्व दिवस मनाइँदैछ । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेको यस दिवसले पीडितलाई न्यायमा पहुँच, दोषीलाई जवाफदेही र सामाजिक लाञ्छना अन्त्य गर्न आह्वान गरेको छ । आजदेखि नोभेम्बर २४ सम्म विश्व रोगाणुरोधी प्रतिरोध सचेतना सप्ताह पनि सुरु भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफास्ट ट्रयाकको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
Next Article काठमाडौँको मेयरमा सुमना श्रेष्ठको उम्मेदवारी घोषणा


NPL Special
NPL Special
NPL Special
NPL Special