काठमाडौं, सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन् । फेसबुक पोस्टमार्फत उनले आफ्नो जीवन र कर्मबाट आर्जित ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । सुमना श्रेष्ठ सचिवालय नामको फेसबुक पेजमा सार्वजनिक पोस्टमा निर्वाचनको मिति वा उम्मेदवारी दिने दलबारे केही उल्लेख गरिएको छैन । यसघि श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा मन्त्री भएकी थिइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज बाल यौन शोषण रोकथाम दिवस
Next Article ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता


NPL Special
NPL Special
NPL Special
NPL Special