काठमाडौं, बेलायती अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन्। अमेजन एमजीएम स्टुडियोले सोमबार उनलाई चर्चित जासुसी पात्र ‘एजेन्ट ००७’ का रूपमा घोषणा गरेको हो। सन् २०२१ मा ड्यानियल क्रेगले भूमिका छाडेपछि नयाँ बन्ड को बन्ला भन्ने विषयमा लामो समयदेखि विभिन्न अभिनेताको नाम चर्चामा थियो। पाँच वर्षको अन्तरालपछि भएको घोषणासँगै लामो समयदेखिको अन्योल समाप्त भएको छ। ४० वर्षीय प्याटिन्सनले यो भूमिका आफ्नो सपना पूरा भएको बताएका छन्। आगामी चलचित्रको निर्देशन डेनिस भिलेनुभले गर्नेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special