काठमाडौं, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित संस्थापनइतर समूहको जिल्ला अधिवेशनमा उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पैसाको प्रभावमा आधिकारिकता प्रभावित पारिएको जिकिर गरे। उनले विवादमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्दै पार्टी विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्ने बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special