काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले काग तिहारको अवसरमा शुभकामना दिँदै तिहारले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा देओस् भन्ने कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले काग, कुकुर र यमदीपदानको सांस्कृतिक महत्त्व चर्चा गरेका छन्। साथै, धन्वन्तरी जयन्तीका अवसरमा सबैको निरोगी जीवनको कामना गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special